प्रमुख समाचार

  • एमालेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी

    चितवन । मंसीर २४ । – चितवन क्षेत्र नं १ क मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका  एमालेका दावा दोर्जे लामा अत्याधिक मतका साथ विजयी भएका छन् । लामा ७ हजार १ सय ९ मतको अन्तरले विजयी भएका हुन् । लामाले २३ हजार २३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका धनवहादुर गुरुङले १५ हजार ९ सय १४ मतले पराजित भएका छन् ।

    Read More ...

  • घनश्याम दाहाल अबिनाश चितवन क्षेत्र नं २ प्रदेश सभा क बाट बिजयी

    चितवन । मंसीर २४ । – चितवनमा बामगठबन्धनका उम्मेदवार घनश्याम दाहाल अबिनाश चितवन क्षेत्र नं २ प्रदेश सभा क बाट बिजयी भएका छन ।  २०८३१ मत प्राप्त गरी बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका जित नारायण श्रेष्ठले १५६६३ मत प्राप्तगरी ४ हजार ७सय १८ मतले पराजय भएका छन ।

    Read More ...

  • बामगठबन्धनका उम्मेदवार बिजय सुवेदी अत्याधिक मतले बिजयी

    चितवन मंसीर २४– चितवनमा बामगठबन्धनका उम्मेदवार बिजय सुवेदी अत्याधिक मतले बिजयी भएका छन । ने कपा एमालेका उम्मेदवार सुवेदी चितवन क्षेत्र नं २ प्रदेश सभा ख बाट बिजयी भएका हुन । उनले २१ ह्जार ५ सय ७२ मत प्राप्त गरी बिजयी भएका हुन, उनका निकटतम प्रतिद्धन्दी नेपाली कांँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६सय ७० मत प्राप्तगरी ८हजार ९सय २ मतले...

    Read More ...

  • चितवन क्षेत्र नं १ प्रदेशसभा ख बाट बाम गठबन्धनका कृष्ण खनाल अत्याधिक मतका साथ विजयी

    चितवन,मंसिर २४। चितवन क्षेत्र नं १ प्रदेशसभा ख बाट बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका एमालेका कृष्ण खनाल अत्याधिक मतका साथ विजयी भएका छन् । उनि ८ हजार ७ सय २१ मतको अन्तरले विजयी भएका हुन् । खनालले २७ हजार २ सय ३२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उत्तम आचार्यले १८ हजार ५ सय ११ मत पाएका थिए ।

    Read More ...

Top Stories

Sign up via our free email subscription service to receive notifications when new information is available.
Advertisement